Nepali Creations Collections





Gajal 


 एक दिन सबैको पालो आउछ 
 ओरालो सकिएर उकालो आउछ

 हिम्मत लिएर टुकी जलाउ
 अँध्यारो हटेर उज्यालो आउछ

 हिड्नुको मज्जा आउने छ जब
 पाइला पिच्छे भड्खलो आउछ 

 जिवन भुलेर अपनाउ महल
 थाहा छैन कतिबेल भुइँचालो आउछ 
        -  प्रकाश अङ्देम्बे 





Rubaiyat 


मुहार तेसै मोडी जानेलाई
कसम त्यसै तोडी जानेलाई
खै के भन्नु सक्छु र म
आधा बिचमै छोडी जानेलाई 
        - Zimba Passang's Rubai 



...



जिन्दगीलाई हेर्ने हो भने मात्र भोगाइ हो 

कहाँ कसरी लाने आ-आफ्नो रोझाइ हो 

कसले भन्न सक्छ भोली के हुन्छ भनेर 

माया र भावना बिनाको जिवन त केवल सजाइ हो
        - 'RaiAna' Anjana Bangdel Rai






Comments

Popular Posts