Wednesday, November 23, 2011

Poem: Behind My Screen


ओझेल्परेका बिमबहरु


शहरका ति विकाशे बत्तीहरु; छोड्देउ
यहाँ पैँसा नलाग्ने आफ्नै जुन हराएको रात
आफुलाई भुली ताराहरु झुल्किन विर्सेको रात
जुन्किरिले आफ्नो चमक हराइ अल्मलिएको रात
अन्योलतामा टोलाएका मेरा हरेक रात
आफैलाई घरी घरी ऐँठन पारि
मेरा छाँया भित्रका बिमबहरु
झलमल्ल हुन्छन ...
मलाई गिजाइरहन्छन्
मलाई घोचिरहन्छन्
मलाई चिथोरिरहन्छन्
मलाई पुकारिरहन्छन् ...

म आफै त न्याय के हो महसुस गरेको छैन
स्वातन्त्रता कस्तो हुन्छ अनुभुत गरेको छैन
"म फलानो हुँ" भनि गौरबा गर्न पाएको छैन
पराधिनताहरुलाई चुनौती दिइ
छाती फुलाएर बाँच्न पाएको छैन
कसरी मेरा विलापहरुलाई
म न्याय दिलाउँ ?
कसरी मेरा उद्गारहरुलाई
म साकार्ता दिलाउँ ?...

मेरा हरेक प्रायस हरु अर्ध रहन्छन्
मेरा हरेक पाउलाहरु निमोठिन्छन्
मेरा समर्पणहरु हाँसो बनाइन्छन्
मेरा सृजनाहरु कुन्ठित हुन्छन् ...
कसरी ओझेलपरेका बिमबहरुलाई
म आकार दिउँ ?
फेरी यिनिहरु प्रश्फुटना नभई
मलाई राहात मिल्नेछैन
मुक्ती एकादेशको हुनेछ
...

उज्यालोमा त रङ्गि-चङ्गि
देखाउटिहरुमा आँखाहरु भुल्छन्
तर हरेक साँझा
अँधकारमा त उहि
ओझेल परेका बिमबहरु
यत्र-तत्र
अतितका कुराहरु
दु:खेका पिडाहरु
मुतु रेटिएका बेदनाहरु
देश लुटिएका पिडाहरु
पुत्रशोकमा आमाका आँसुहरु
बलत्कृत चेलीका चित्कारहरु
हाँस्न नपाएका उत्सवहरु
रुन नपाएका संवेदनाहरु ...


झल्झली आँखा अघाडी तेर्सिन्छन्
अस्मिता लुटिएका रातहरु
राजनितिका घातहरु
अत्यचारका लातहरु
पल-पल झस्काइ रहन्छन्
देशभक्तिका प्रतिज्ञाहरु
बलिदानका संकल्पहरु
युद्धका कथाहरु
विरका गाथाहरु
सङ्घर्षका डोपहरु ...

मेरो मानस्पटल भरी गुन्जिरहन्छन्
परिवर्तनका खाकाहरु
अभियानका योजनाहरु
सपनाका कुराहरु
मनका तृष्णाहरु
मायाका अङ्कुराहरु
भित्र-भित्रै सल्बलाईरहन्छन्
वाध्यताका भित्ताहरु कोथरिरहन्छन्

कुन्ठित परिस्थितिका कोठाहरुमा
यी पिडित बिमबहरुलाई
लुकाइराख्न / छोपिराख्न
ओझेल पारिराख्न
विवाश छु म ।

तर कसरी भावनाका लहरहरुलाई
म अलग्ग पारिदिउँ ?
वास्तविक्ताहरु केवल बिमबहरु बनेपाछि ...

तिमी भन्छौ भुलिदेउ ...
झुटो संसारमा
यथार्थ बोकेका बिमबहरु
अन्योलताले
अलपत्र परेका बिमबहरु
गरीब अभावले
धर्मराएका बिमबहरु
बनाउटिहरुले
कुण्ठा परेका बिमबहरु
जिवन धान्दा
अल्मलिएका बिमबहरु
स्वार्थपुर्ण पक्षपातले
ओझेलपरेका बिमबहरु ...

तर म सक्दिनँ
ती 

मेरा छाँया भित्र
झलमल्ल हुन्छन ...
मलाई गिजाइरहन्छन्
मलाई घोचिरहन्छन्
मलाई चिथोरिरहन्छन्
मलाई पुकारिरहन्छन् ...
झल्झली आँखा अघाडी तेर्सिन्छन्
पल-पल झस्काइ रहन्छन्
मेरो मानस्पटल भरी गुन्जिरहन्छन्

भित्र-भित्रै सल्बलाईरहन्छन्
वाध्यताका भित्ताहरु कोथरिरहन्छन्
...




                                             A. K. Rana Sampang 'Ekalabya'



Monday, November 14, 2011

Three Rubaiyat Verses From My Old Diary


आँखाको भाका आँखैबाट बुझिदिने कोही पाइएनँ
मनको कुरा मनैले सुनिदिने कोही पाइएनँ
आधिबेरि‘ सुनामी सहदै एकलई बसन्त छरी हिडेँ
जिवनका रहरहरु खुशीसँगै उनिदिने कोही पाइएनँ
...

थोरै-थोरै भन्दा-भन्दै कहिले-काही त अति हुन्छ
जोगाउँदा-जोगाउँदै कहिले-कही अन्जानमै खती हुन्छ
अब कुन कुराले कतिखेर सिमा पाउँछ भनुँ म तिमीलाई
भावानामा बग्नेहरुको कहिले-काही यस्तै गती हुन्छ 
...

हर पल हर छण तिम्रो यादले यहाँ मलाई सताउँछ किन ? 
तिम्रो आकृती र मधुर त्यो भाकाले घरि घरी मताउँछ किन ? 
भावाना भ्रम मात्र हो कि भनि धेरै चोती आफैलाई सोधेँ
तर! प्रतिउत्तरमा हरेक ढुक्ढुकिले तिम्रै नाम बताउँछ किन ?
...



Ekalabya Ashok: The Unit Makes Everything

Ekalabya Ashok: The Unit Makes Everything

The Unit Makes Everything



युग बुझ्न: सुक्ष्म अध्यायन

अती भन्दा अति सानो
सुक्ष्म जिव; चिजको गणना हुन्छ यहाँ
मान्छेको किन नहोस ?
सही वा गलत
मुल्याङ्कन त हुनुपर्छ; हुन्छ नै
तिमीले हात खुट्टा बाधेर हुन्छ र ?

अहिले
आँखाले देख्ने;देखिएको को के कुरा गर्छौ ?
नाङ्गो आँखाले देखेको मात्र
सत्य भन्छौ होल; भो'!
त्यो जमाना गयो

अती भन्दा अति सुक्ष्म
नाङ्गो आँखाले नदेखिनेको जमाना छ अहिले
फुटेको कौडिको के कुरा गर्छौ ?
तिलको गेडिको के कुरा गर्छौ ?
तिम्रा गन्तीहरु
सुल्टो पारेर अनगिन्ती भए जस्तै
उल्तो पारेर नि अनगिन्ती छन्
तिमी 'मिलि', 'माईक्रो'को के कुरा गर्छौ ?
नापिका एकाईका उपशर्गहरु यहाँ
'नेनो'देखी 'अट्टो'सम्म अनि अझै उता
कता को कता
तिमी हामी सोच्नै सक्दैनौँ
तै पनि अध्यायन; अनुसन्धान हुन्छ
हाम्रो कार्यको किन नहुने ?
जमाना प्रविधी र सजिलो पनको मात्र होइन
यो त समयको माग हो ।
तिमी हामी किन पछी पर्ने ?
प्रगतिशिलता कस्को पेवा हो ?

आज भोली यहाँ
सुक्ष्म जिवको खेती गरिन्छ
सुक्ष्म चिजको हेक्का रखिन्छ
सुक्ष्म जिवा कहाँ छैन
सुक्ष्म एकाई के को छैन
अरु के कुरा गर्नु
व्यापार त सुक्ष्म जिव;चिजको गरिन्छ
हरेक कुराको परिक्षण सुक्ष्म जिवमा गरिन्छ
सुक्ष्म जिव तिम्रो छ्यती गर्न खोजिरहन्छ
सुक्ष्म जिव नै तिम्रो रक्षा गरिरहन्छ
सुक्ष्म विज्ञान; आज भोली मात्र होइन
यो त सताब्दियौँ देखिको हो

सुक्ष्मता त्यहाँसम्म मात्र हैन यहाँ पनि
अधिकांश बिरामका कारक तत्व सुक्ष्म जिव
अनी उपचारको स्रोत पनि सुक्ष्म तत्व/जिव
सुक्ष्म कारणले माछेको जन्म हुन्छ
सुक्ष्म कारणले माछेको मृत्यु हुन्छ
विर्यको एक कोष मात्र हो जिवन्
तत्वको अणु नै हो शक्तिको सार्

अणु; सुक्ष्मताको यथर्थता नबुझ्नेले
आज भोली
यो युगलाई बुझ्दैनन ।

साहित्य;
सुक्ष्मताको अध्यायन प्रयोग हो

सुक्ष अध्यायन हुनुपर्छ





Gajal

 विशवास टुटिन्दा

मरेतुल्य भइन्दो रहेछ कान्छी विशवास टुटिन्दा
सासै रोकिन्दो रहेछ कान्छी मुटु फुटिन्दा

थाहा थिएन कती चोटी मुर्खा बनायौ र बनेँ
ज्यानै गल्दो रहेछ कान्छी त्यो आशा लुटिन्दा

सपनाहरु ठुल्ठुला सजाएको थिएँ व्यार्थ भो' लाग्छ
उकुस्मुकुस हुइन्दो रहेछ कान्छी लक्ष्य नै छुटिन्दा

संचो मनले चोखो माया गरेँ तर सकिन मन जित्न
सब अंधकार हुदो रहेछ कान्छी आशा नै भुटिन्दा


Friday, November 11, 2011

My Recent Rubaiyat Creations



त्यो आत्मा स्वाभिमानभन्दा तल झरेको छैन अझै
के भन्छौ ? यो भित्र सृजनशिलता मरेको छैन अझै
तिम्रो कौतूहलता चाडै अन्त्य हुनेछ अब समयसँगै
त्यो अभियान; मेरो आत्माविशवास सडेको छैन अझै 
...


विदेशको चिल्लो बातो गुडेँ पनि स्वदेशको धुलो बिर्सेको छैन
सुधिकृत पानी पिएँ पनि घर छेउको खोल्छि कुलो बिर्सेको छैन
हिमालको दन्तेलहर पहाडको उकाली-ओराली मधेशको हरियालि
जहाँ जस्तोसुकै रहे पनि विस्वमा नेपालीको छाती ठुलो बिर्सेको छैन

...


लाग्थियो त्यती बेला म; तिम्रो शरण पर्दा तिमीलाई घाँडो भो'
हिज-आज छाडी जादा मैले; सुन्छु त्यहाँ तिमीलाई गाह्रो भो'
त्यै कान्छा बाउको अनुहार आज दिलको राजकुमार; टाडा हुँदा नजिक
के गर्नु प्रिय! हाम्रो समबन्ध भोग्नेलाई भन्दा सुन्नेलाई बडो अप्ठ्यारो भो'

...


केहि नौलो गर्ने जोस हुन्छ सबलाई आफ्नो यौवनमा
त्यै जोसमा कसैको साथ हुँदा उमङ हुन्छ त्यो मनमा
यस्तै बेला तिमी आयौ र खुशीको बहार छायो यहाँ
के गरुँ अब पल-पल तिमी नभै भएन मेरो जिवनमा
...


त्यो वाध्यता हो शरणार्थी, कुनै रहर होइन
परिस्थिती हो शरणार्थी, कुनै लहर होइन
अस्मिता/अस्तित्व जोगाउन भौतारिएको व्याकुलता
एक संज्ञा हो शरणार्थी, कुनै कहर होइन


Kabi Yakkha's Poem on my TextBox.


  • थाहा छ-
    जिन्दगी भन्नु भिरैभिरको उकालो दौडनु
    वा
    अक्करै अक्करको तेस्रो भएर लम्कँदे
    गल्छी नै गल्छीको ओरालो हुत्तिँदै झर्नु मात्रै पनि होइन ।
    यो पनि थाहा छ-
    जिन्दगी पानीको फोका भएर क्षणभरमै फुट्नु वा
    चट्टान झैँ कठोर आकृतिमा कँसिनु मात्रै पनि होइन ।
    समग्रमा- जिन्दगी हो नै त्यस्तो
    जसको असीमित परिभाषा बाँचेर
    भ्रमको सुन्दर सपनालाई ओथार्दै
    आशाका असंख्य अण्डा सम्भावनाहरु कोरल्दै
    कहिल्यै नकाडिने रहरका चिङ्नाहरुको कल्पनामा
    व्यर्थ र फगत समय गुजार्नु मात्र हो ।
    मृत्युसँगको सम्झौतालाई तोड्ने
    असफल षडयन्त्रको ध्याउन्नमा पासो थापेर
    नथाकिने प्रयासमा
    फरक यति छ कि-
    कसैले सुन्दरता देखे
    कसैले हार वा जित
    कतै प्रमे वा घृणा
    अनि
    कोही निरर्थक बाँच्ने रङ्गमन्चमा नाचे ।
    थाहा छैन
    म कुन चरणबाट बुभुन खोख्दे छु जिन्दगीलाई ।

Thursday, November 10, 2011




पुरानो डाइरिबाट

एउटा बलिको बोको

त्यो पहाडी भेगको गडेउलो
पल्लो बारिबाट
राजनीतिक्; रसायन लगाएर
ओल्लो बारितिर लखेटिएको
त्यो भुमिमा सबै आफन्तै-आफन्ता
त्यै पनि म परदेशि; कता-कता आफैभित्र नअटाएको

म कुवको भ्यागुतो
झुपडी मेरो छुट्टै संसार हो
त्यो भन्दा अरु खास केहि छैन
अमेरिका जस्तो राष्ट्रले चारो हाली पालेको
डेढ दसक नागिसक्दा; बर्षौ बितिसक्दा
म खाइलाग्दो भा'छु
अब मैले नुनको सोजो गर्नु पर्छ
दात्री राष्ट्र्का लागि गतिल्लो माछा(सिकार) पार्ने
बल्छिको चारो बन्नु पर्छ

त्यसैले म उतै जादैछु; जानुपर्छ
हस्ताक्षर भैसक्यो
मलाई नर्गबाट स्वर्ग लागिन्छ रे
कुवाबाट मलाई उतैको लागी झिकान्दैछ
मेरो संसार; प्यारो झोपडी छोड्नु पर्छ रे

म धेरै पटक झस्कन्छु; त्यै पनि
यो त लीलामी चोला; आफुलाई समाल्छु
स्वाभिमान; पुर्खेउली गरिमा र अस्तित्वका प्रशना चिन्नहरु
आज-भोली मलाई कोट्याउन सम्म आट गर्दैनन
थाहा भैसक्यो सबलाई;
म एउटा बलिको बोको

अँह हो,
म त बलिको बोको हुँ;
तिमी मलाई आमाको ममता नसम्झाउ
मलाई बाजेको आँशु 'नासो' नभिराउ
मलाई मेरो जातिको कुरा नगर
म आफ्नो भाषा बुझ्दिन; मातृभाषा जान्दिन;
अँह्! बरु उस्को भाषा बोल
म त उस्को भाषा बुझ्छु
उस्को इसारा नै मेरो लागि काफि!
किन भनेर सोद्धछौ होला!
उ त  मेरो दाता हो;
(अतिता उतै छोडेर आएँ)
 वर्तामान र भविश्य हो
किन कि मैले बाँच्नुछ
जिवन्, जगत अनि रहस्य बुझ्नुछ
त्यसै त कसैको शरणमा सुम्पेको जिवन


तर याद गर!
बलिको बोको बाँच्यो भने
त्यो भन्दा भयँकर केहि हुनेछैन
उस्ले संसार रज गर्ने छ
मरी हालेछ भने त चिन्तै छैन;
स्वार्ग बलिदान हुनेहरुकै हो
बस्!धिक्कार हुनेछ निर्दोष लीलाम गर्नेहारुलाई




Saturday, November 5, 2011

I Experience Alive


जिउदो अनुभुत गर्छु

चट्याङ्द्वारा घायल चल्लाहरु
चिलले अङ्गालेर बँचायो
चट्याङ देवता; चिल साम्राज्यवादी भक्षक
तिमीसँगै बिस्व समाजले यो कसरी पचायो ?
म त घायलहरुबिच च्यापिएको बाबुरो
मेरो लागि त्यही महान जसले मानवता अटायो

म निमुखा बचेराहरुसँगै
ती घायल लडाकुहरुसँगै
भुलेर अस्तित्वहिनता र अन्योलतालाई
छमेर भक्षी चिलको उद्धारतालाई
एक पटक फेरि
'आमा'; अनुभुत गर्छु
जिउदो; अनुभुत गर्छु

अबा म अजङ्गा चिलहरु जस्तै अनि चिलहरुसँगै
खुला आकाशमा आनन्दासँग उड्नेछु
चट्याङ्गको साँघातिक बज्रहरु छलेर...

अब हरेक बचेरामा पखेटा हुनेछ चिलहरुमा जस्तै
प्रत्यकले चट्याङ्गलाई चुनौती दिनेछ
जिवनका कण कणमा सृजना घोलेर...

आज-भोलि ...

जिउदो साहस गनाउदैछ
यी मरेका लासहरुमा ...

तिमीले सुनाइ दिनु

ती अतितका घाउँहरु अलौकिक सक्तिपुन्ज बनेका छन भनेर
उसले आँगो निबाउन फ्यालेका झिल्काहरु ननिब्ने दियो बनेकाछन भनेर
 ...




चिलहरुसँग आत्मा पाएँ हामीमा जस्तै
तर चट्याङ देवमा त्यो थिएन
चिलहरु न्यायमा स्थिर रहेछन्
तर पुजेको चट्याङमा त्यस्तो पाइएन
...

मानवता, समान अस्तित्व, स्वातन्त्रता ...
आशुहरु...पछिको आशाको सुनौलो ईन्द्रेणि
त्यो हिमालभन्दा उच्च शिर पार्न
एउटा फराकिलो खुला आकाश
वा!!!...
आमा
एक पटक फेरि
म; जिउदो अनुभुत गर्छु ।

Friends' Rubaiyat in my TextBox

Zimba Passang's Rubai

    • मुहार तेसै मोडी जानेलाई
      कसम त्यसै तोडी जानेलाई
      खै के भन्नु सक्छु र म
      आधा बिचमै छोडी जानेलाई



  • ...

    'RaiAna' Anjana Bangdel Rai's Rubai


    जिन्दगीलाई हेर्ने हो भने मात्र भोगाइ हो


    कहाँ कसरी लाने आ-आफ्नो रोझाइ हो


    कसले भन्न सक्छ भोली के हुन्छ भनेर


    माया र भावना बिनाको जिवन त केवल सजाइ हो







    Friday, November 4, 2011

    One of My Recent Rubaiyat Piece



    दाजु! बिदेश आएर केहि गर्न सकिएन
    मानो-पाथी अलिकती पनि भर्न सकिएन
    जही जाउँ दाजु! दुखियाको कर्मै खोटो रै'छ
    दु:ख सङ्घर्षको साँघु धरी तर्न सकिएन

    My Call to you (Rubaiyat)


    ‎"I know, the black cloud doesn't remain for longer
    None of the misinterpretation can overcome the hunger
    The crystal is always clear whatever the beholder sees
    So, come together with reality as does the freedom singer






    मायामा खेलाईची नगर रुनु पर्ला
    अती पनि नगर ईजतै धुनु पर्ला
    यो त संबेदन्शिल छ हल्चल नहोस्
    मानिसको भिडमा नि एक्ले हुनु पर्ला 

    Poem; I'll Be With You


    Ashok Sampang Rai(Ekalabya)

    In Uncategorized on February 8, 2010 at 7:05 pmPublished on: our literature today.blog at WordPress.com

    ltd|f] ;fy x'g]5'
    dfof,
    ;dosf] x'/Ln] p8fO{ lbbf
    d ltdLaf6 6f9f x'G5' xf]nf
    ltd|f] efjgf a'‰g vf]Hbf vf]Hb}
    ltd|f /x/x? r'Dg ;lSbg xf]nf===
    To;}n] dfof,
    ltd|f] 3/sf] uNnL x'b} hfg]
    x/]s :s'n] lzz'nfO{
    af]nfP/ xft xNnfO{ lbg'
    ltgLx? ltdLlt/ kmls{P/
    caf]w d':sfg 5f]8\g] 5g\
    st} l/;fPsf] kfof} eg]
    xF;fP/ v';Lkf/L k7fO{ lbg'
    d tL lzz'x?;Fu} d':s'/fPsf] x'g]5' .

    dfof,
    dgdf 56\k§L nfUof] eg]
    ;fFemdf sxLn]sxL cfsfzlt/ x]/L lbg'
    ToxfF rGb|df b]Vof} eg]
    dgsf ;fx|f u'gf;fx? kf]vL lbg'
    ufF7f] k/]sf] /x/sf
    tL kf]sf kGt/fx? ;a}
    k6'sL km'sfP ´}
    d]/f] c3f8L km'sfO{ lbg'
    d tf/fx?;Fu} cfsfzdf rGb|dfaf6
    ltdLnfO{ lrofO{/x]sf] x'g]5'
    ltd|f] cGtb{x ;'lg/x]sf] x'g]5'
    ltd|f] cfF;';Fu}
    l;tsf] yf]kf agL d]/f] cfF;'
    wtL{df tKsg]5
    clg ltdL tL l;tsf] yf]kf ;+ufnL
    cfˆgf] dgsf] j]unfO{ To;}df c8fO{ lbg' .

    otf ;'g g Û dfof,
    Tof] dfYnf]3/] sfG5f / kNnf]3/] ;fOnfsf]
    o'uGtsf/L ;F3if{ clj/n /xf];\
    e]6\of} eg] d]/f] va/ ;'gfO{ lbg'
    d lIflth kf/Laf6
    s'6f] sf]bfnf] df}sf k/] k7fO{ lbpnf
    cefjdf xtfz gx'g' egL lbg’ .
    cF Û ltd|f] ;fyL Ù
    Tof] sfnLsf] ;xof]u la;]{sf] 5}g
    pgnfO{ d]/f] ;D´gf ;'gfO{ lbg'
    s;};Fu dfof Psrf]6L x'G5Ù 5fgL5fgL nfOGb}g,
    pgnfO{ >L gr8fO{ a'´fO{ lbg' .
    Tof] kf7zfnfdf ;Fu} k9\bf
    xfdLn] rSrs u/]sf]
    Tof] lbbLalxgL 8fF8f ;Fu} r8]sf]
    cxF Û la;]{sf] 5}g Ù
    s;}u/L ;fyLx?nfO{ ;'gfO{ lbg' .
    ljZjaGw'Tjfsf] dGq km}nfpb} ubf{
    ldqx? lar g} b'idgL /fd|f] xf]Og
    yfxf xf]nf, xfd|f] xflsd bfO{nfO{
    t} klg Jojxfl/Q a'´fO{ lbg' .
    k|ltzf]wsf] efjgfn] Ù
    JolQut k|ult t x'G5 g}
    t/ ldqtf 6'6\5 ,
    k|]d–;befj lgld6Gg x'G5
    ltd|f] dfdfnfsf] sfG5fnfO{
    s;/L x'G5 , oyfy{ a'´fO{ lbg' .
    nf6f]–;f]hf] ufpFn] e]l6of] eGb}df
    cf]/fnL nfu]sf] d[unfO{ ´} gv]b\g
    ;fx’sf tL dfG5]x? Ù
    ædfOt], ;]/], w'd'{;]Æ ;a}nfO{
    kFw]/Ldf ltDnfO{ lh:sfof] eg]
    d 5' , g8/fO{ r]tfjgL lbg'
    d'v{ dfG5]sf] nf6f] l/; yfDg ufx|f] x'G5
    tfn k/], cfˆgf] rG8]Zj/L ?k klg b]vfO{ lbg' .

    ;fFRr} Û dfof,
    d 6f9f x'bf ltd|f] dfof c´ slt nfU5 xf]nf
    d gx'bf ltdLnfO{ klg ;lxg;Sg' x'G5 xf]nf
    To;}n] dfof,
    laxfgLsf] ls/0fn] cGwsf/ lrb}{
    k|sfz lkmhfP ´}
    ltdL klg cfF;' k'5L xfF;L lbg'
    ltd|f] cfFugdf rf/f] vf]Hb} cfPsf]
    pbf; kG5L Ù d x'g;S5′
    cfj]udf cfO{ slxNo} gwkfO{ lbg' .
    cfkm'nfO{ e'nfpg ltdL
    sflnu8 ´} ;[hglzn aGof} eg]
    d ltd|f] x/]s ;[hgfdf x'g]5′ .
    yfxf 5 dfof <
    ltd|f] x/]s v';Lx?df, xfF;f]x?df
    d ;w}F /dfPsf] x'g]5' .
    clg ltd|f] x/]s k|fKtLx?df
    ltd|f] k|ultsf kfOnfx? d'lGt/
    d]/f kfOnfx? x'g]5 . 

    dfof,
    dG8n]x?nfO{ nf]stGqdf
    efO{rf/f, k]|d / ;lxi0f'tfsf] kf7 k9fpg'5
    To;}n] d}n] 6f9f uP/ klg kms{g'5,
    ;fob d ab\lnP/} cfp5' xf]nf
    ;fydf xltof/ æsndÆ le/]/} cfp5' xf]nf .
    Tof] xfd|f] kfvfe/L æsndÆ 5g{ dg nfu]sf]5
    ;fob ;don] ;fy lbP
    æ;Jotfsf] gofF k'mnÆ
    ufpFd} km'nfpg ;Sg]5' xf]nf .

    dfof,
    ltd|f] ;fy d geP/ s] ef] / <
    dnfO{ la;]{gf} eg]
    d]/f ;+´fgfx? ltdL;Fu} x'g]5g\
    d]/f ;kgfx? ltd|f] hLjgsf] ;fx/f x'g]5g\ .
    clg dfof,
    ltDn] ;fyLx?;Fu u/]sf] Tof] d]/f] k|zF;f
    d la;{g ;S5' xf]nf / <
    ltdLx? ldn]/ d]/} a9fO{r9fO{ t u5f}{, x}g / < 
    dnfO{ yfxf 5, 
    ltd|f] afWotf, ljjztf / sDhf]/L
    To;}n] dfof,
    ltd|f] cfkmGtf, ;fyLefO{nfO{ v';L kf/L/fVg'
    pgLx?sf] v’;L g} d]/f] v';L x'g]5 .
    dg jzdf lnO{ a'‰g] sf]lzif u¥of} eg]
    d pgLx? lar g} ltd|f] ;fy x'g]5' .
    j;\ Û cfkm'nfO{ ;DxfnL /fVg' .
    ;+sf x6fO{ ljZjf; aFrfO{ /fVof} eg]
    d x/kn ltd|f] ;fy x'g]5' .
           pxL ltdf] ;fyLPsnAo .