Rubaiyat Creations - 2011


त्यो आत्मा स्वाभिमानभन्दा तल झरेको छैन अझै
के भन्छौ यो भित्र सृजनशिलता मरेको छैन अझै
तिम्रो कौतूहलता चाडै अन्त्य हुनेछ अब समयसँगै
त्यो अभियानमेरो आत्माविशवास सडेको छैन अझै 
...

विदेशको चिल्लो बातो गुडेँ पनि स्वदेशको धुलो बिर्सेको छैन
सुधिकृत पानी पिएँ पनि घर छेउको खोल्छि कुलो बिर्सेको छैन
हिमालको दन्तेलहर पहाडको उकाली-ओराली मधेशको हरियालि
जहाँ जस्तोसुकै रहे पनि विस्वमा नेपालीको छाती ठुलो बिर्सेको छैन
...

लाग्थियो त्यती बेला म; तिम्रो शरण पर्दा तिमीलाई घाँडो भो'
हिज-आज छाडी जादा मैले; सुन्छु त्यहाँ तिमीलाई गाह्रो भो'
त्यै कान्छा बाउको अनुहार आज दिलको राजकुमार; टाडा हुँदा नजिक
के गर्नु प्रिय! हाम्रो समबन्ध भोग्नेलाई भन्दा सुन्नेलाई बडो अप्ठ्यारो भो'
...

केहि नौलो गर्ने जोस हुन्छ सबलाई आफ्नो यौवनमा
त्यै जोसमा कसैको साथ हुँदा उमङ हुन्छ त्यो मनमा
यस्तै बेला तिमी आयौ र खुशीको बहार छायो यहाँ
के गरुँ अब पल-पल तिमी नभै भएन मेरो जिवनमा 
...

त्यो वाध्यता हो शरणार्थी, कुनै रहर होइन
परिस्थिती हो शरणार्थी, कुनै लहर होइन
अस्मिता/अस्तित्व जोगाउन भौतारिएको व्याकुलता
एक संज्ञा हो शरणार्थी, कुनै कहर होइन 
... 

दाजु! बिदेश आएर केहि गर्न सकिएन
मानो-पाथी अलिकती पनि भर्न सकिएन
जही जाउँ दाजु! दुखियाको कर्मै खोटो रै'
दु:ख सङ्घर्षको साँघु धरी तर्न सकिएन 
... 

Comments

  1. i am really appereciation with your awesome job that you had done.....hopefully in comming day your creation may make a great reputation of a nepalies poet in the untied state..............

    ReplyDelete
  2. I am glade, when i see this types of creation in the U.S.A. which is scrip by a Nepalies poet................ I hope that A.K. rana sampang will achive the good position in the poetry field in United state of america.......
    I really like the good describtion that written in the last version of poem...........

    ReplyDelete
  3. It was fabulous poems... i really enjoy this poems to read... i hope u never gonna let it go down..^_^

    ReplyDelete
  4. Thank all of you for the appreciation.

    ReplyDelete
  5. A. K. ji, We expect the continuous progressive creations from your side. We are very proud to be with you.

    ReplyDelete
  6. I like it... its really nice. (december is coming) Olga Lidia

    ReplyDelete
  7. It's really outstanding, proud of you da!!!

    ReplyDelete
  8. Thank you all for the hearty comments. You all have inspired me for the best as I'm practicing as a student. I respect all my beloved friends, well-wishers, brothers-sisters and all. I wanna practise and share something though I can do nothing great job.
    With Regard

    ReplyDelete

Post a Comment

Popular Posts