Nepali Rubaiyat Verses - A.K. Rana Sampang 'Ekalabya'


A K Rana Sampang (Ekalabya) 
07/23/2011 

1. 
तिम्रो मुस्कान आंखबाट हाटाउन सकिन
जती बाहाना गरे नि तिम्रो आकृती अन्तै सटाउन सकिन
तिम्रो साथ हुने चाहत यती भो' ?
दिन त जसो-तसो; तिमी बिना रात कटाउन सकिन 




2. 
मायामा खेलाईची नगर रुनु पर्ला
अती पनि नगर ईजतै धुनु पर्ला
यो त संबेदन्शिल छ हल्चल नहोस्
मानिसको भिडमा नि एक्ले हुनु पर्ला 





3. 

जिवान अनिस्चित यात्रामा 


हतार-हतारमा सबलाई बिदा मागी गुड्दै थिएं
अनिस्चित गन्तब्यको लागि आकासमाथि उड्दै थिएं
आमाको आँसु मेरो नयनबाट अनयसै उर्लियो
समस्या समाधनको नाउँमा आफ्नै चिता पुर्दै थिएं 


Comments

Popular Posts