Nepali Rubaiyat - 2




उस्को हृदय महान छ त्यो चक्रवातलाई नै प्रेम गराउन सक्छ 

उस्को आशा कहिलाई बिलाउन्न उ दु:खमा सदा रमाउन सक्छ 

तिमीले सुनेनौ उस्को आवज, तिमीले चिन्दा नि चिनेनौ उस्लाई 

मरेपछी नि आमालाई सलामी ठोक्न उस्को आत्मा आउन सक्छ 




तिम्रो नाउँ भन्दा उज्वल अनि फराकिलो छ तिम्रो दृश्टी 

तिम्रो सुन्दर्ता देखी सायद लजाउँछन यहाँ सारा सृष्टी 

म त तिम्रो सुन्दर हृदयको ठुलो प्रशँसक भैसकेछु 

कामना छ तिम्रो जिवनमा सदा भैरहोस खुशीको वृष्टी  











Comments

Popular Posts