Life by A.K. Rana Sampang

जिवन घोच्न तयार काडाहरु बिच तिनिहरुकै निम्ती सुबाश छर्न सङ्घर्षशिल छ । काडाहरुमा एक चिम्टी पनि दया छैन तै पनि जिवनले सुरक्षित महसुस गर्नुछ ।


Comments

Popular Posts