तिम्रो प्रतिक्षामा

निराशाहरु जित्न आशा खोज्दै छु म तिम्रो प्रतिक्षामा
सुख छोडी दुखैको बाटो रोज्दै छु म तिम्रो प्रतिक्षामा

सयद बाटो अलग उद्धेश्य नि अलग थियो होला हाम्रो    
जुनै बाटो हिँडे नि जसो गरे नि अन्त्य निस्चित सब्को
पुनर्मिलन समजदारी अनि जिवनको आशामा सधैँ त्यो
देउँराली सम्जी चर्च गुम्पा ढोक्दै छु म तिम्रो प्रतिक्षामा


पिडा लुकाउन खोजे नि मन यो रुदो रहेछ अनयसै सम्झनामा
निस्टुरी भनि बिर्सन खोज्दा नि आइदिदो रहेछ सधैँ झजल्कोमा
एउटाको मुटु अर्कैको ढुक्ढुकी त्यती धेरै समय लाग्दैन तर  
आज-भोली यती धेरै आँशु पोख्दै छु म तिम्रो प्रतिक्षामा


Comments