Skip to main content

Posts

Featured

सम्मोहन - एक विशेष प्रस्तुति | Hypnosis Explained in Nepali

सम्मोहन - एक विशेष प्रस्तुति! सम्मोहन के हो जान्न चाहनु हुन्छ र यस्को सदुपायोग गर्न चाहनु हुन्छ भने यो भिडियो तपाईंलाई लाभदाइ हुनसक्छ। गत जुलाई ७, २०२४मा किरात राई विस्व मन्चमा प्रस्तुत गरिएको यो 'सम्मोहन - एक विशेष प्रस्तुति' मन्चका सहभागी व्यक्तित्वहरुले मनपराइ दिनु भएको थियो र हजुरहरुले पनि मनपराइ दिनु हुन्छ भन्ने आशको साथ जनहितको लागी त्यो प्रस्तुतिलाई यहाँ पस्कने जमर्को गरेको छु । यस्ले सम्मोहन विषय आधर्भुत जनकारिहरु प्रदान गर्नेछ। Mr. A. K. Rana Sampang Rai is a Certified Consulting Hypnotist and International Certified Life Coach. Hypnotist & Entrepreneur, A. K. Rana Sampang (Ashok Rai) is a Certified Consulting Hypnotist through the National Guild of Hypnotists, Inc., and a Certified 5-PATH® Practitioner, as well as a Certified 7th Path Self-Hypnosis® Teacher, including 7th Path Teacher of the Ultimate 5th and 9th Degree. In addition, he holds certification as a Master Hypnotist, and Professional Certification to Conduct Online Hypnosis Sessions through the Bany

Latest Posts

God's Prayers

Bruce Lee’s Best & Famous Quotes