Some of Ekalabya's Creations

1.


 गजल

किन    बन्छौ   जुद्ध
किन      गर्छौ    युद्ध


"विशवा शान्ति" भन्दै
किन     भुल्छौ     बुद्ध
किन      गर्छौ       युद्ध




दुई      दिने        सबै
किन   हुन्छौ    लुब्ध
किन      गर्छौ    युद्ध




मन    सधैँ      पापि
किन      हुन्न   शुद्ध
किन      गर्छौ    युद्ध

Dedicated to My LORD.







2.

FUCK The Crazy-selfish War,
Better Quench the HUNGER.
Think PEACE; do Love PEACE
That's What We NEED EVER




3.


खोइ ?


धर्म खोइ ? धर्मी भनौदाहरुमा त पाइन्छ पापै पाप
सत्य खोइ ? सत्यवानहरुमा पनि त झुट्को छापै छाप


कलिको युग भएरै होला महर्षी भनौदा त ठग्छन यहाँ
आस्था खोइ ? विश्वास माथी त देखिन्छ छलको खापै खाप


चोखो माया र विश्वास पाउन कुर्नु पर्ने भो' सत्य युग
प्रेम खोइ ? सबतिर छाएको छ आतङ्कको चापै चाप


सुरक्षित     महसुस गर्ने   दिनहरु    सायद सकिए अब
शान्ति खोइ ? जता जाउँ त्यतै त्रास अशान्तिको रापै राप




4.


गजल


फुलबाट खुस्बु अलिकती चोर्न पाएँ हुन्थियो
आँखाबाट खुशी चाहेजती सोर्न पाएँ हुन्थियो


आकाशको पंछी झै स्वातन्त्र उढ्ने मेरो मन
सिमा तोक्ने राजनितिलाई तोड्न पाएँ हुन्थियो


प्रेम  सदभावले हेरे हामी सबै एकै मानव
परिचयको होड्बाजी अन्तै मोड्न पाएँ हुन्थियो


मन भित्रको स्वच्छ माया पाउन आतुर म
त्यो मनसँग यो मन यसो जोड्न पाएँ हुन्थियो


अशान्ति फैलाउने भाँडो त्यो फोर्न पाएँ हुन्थियो
सुसमाज बसाउने एउटा गिता कोर्न पाएँ हुन्थियो



5.


Haiku:

Now a days my mind
Is a tide and moves like wind
Restless sentiments

Future is present
Soon present will be past so
That past remains last

Oh! my friends it's me
Remembering those moments
We past together









2 comments:

  1. wooo sir i really like your gajal creations..

    ReplyDelete
  2. A. K. Sir, I appreciate you and your creation. While reading this Gajal I feel myself some realization of PEACE; self Enlightenment. Its impressive.
    -Ashok Basnet, TX. US

    ReplyDelete